कोरोनाबाट गुप्तचरका एसपीको मृत्यु

काठमाडौं । कोभिड–१९ बाट संक्रमित राष्ट्रिय अनुसन्धान विभागका एक सिनियर अधिकृतको मृत्यु भएको छ । हेटौंडास्थित प्रदेश कार्यालयमा कार्यरत उप अनुसन्धान निर्देशक(एसपी) को शुक्रबार मृत्यु भएको हो । निवासमै आइसोलेसनमा बसेका उनलाई स्वासप्रश्वासमा समस्या भएको थियो । अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो । उनी प्रेसरका रोगी समेत थिए
ताजा अपडेट
-
नेपाल टी-ट्वान्टी लिगको टेन्डर खुला
-
स्थापितले भने– हारलाई सामान्य रूपमा लिएको छु, बालेनलाई बधाई
-
गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग
-
चेल्सीकी एम्मा हेस र साम केरले जिते ‘एफए वुमेन्स सुपर लिग’ उपाधि
-
अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य वृद्धि भयोः मन्त्री बडू
प्रतिक्रिया