NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ १३ गते

कोरोनाबाट गुप्तचरका एसपीको मृत्यु

काठमाडौं । कोभिड–१९ बाट संक्रमित राष्ट्रिय अनुसन्धान विभागका एक सिनियर अधिकृतको मृत्यु भएको छ । हेटौंडास्थित प्रदेश कार्यालयमा कार्यरत उप अनुसन्धान निर्देशक(एसपी) को शुक्रबार मृत्यु भएको हो । निवासमै आइसोलेसनमा बसेका उनलाई स्वासप्रश्वासमा समस्या भएको थियो । अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो । उनी प्रेसरका रोगी समेत थिए

ताजा अपडेट

नेपालवाच विशेष