NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ माघ १६ गते

५५० रुपैयाँ केजीमा खसी किन्नेकाे भीड (फाेटाेफिचर)

काठमाडौं । कोरोनाको महामारीकाबीच नेपालीहरुलाई दशैंको दौडधूपले छोडेको छैन । काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा सस्तो मूल्यमा खसीबोका पाइने भएपछि कोरोना संक्रमणकोको परवाह नै नगरी सर्वसाधारणको भीड लागेको छ । सरकारी स्वामित्वको लिमिटेडले ज्युँदो खसी र बोकाको प्रतिकेजी ५५० रुपैयाँमा बिक्री गरिरहेको छ । स्वास्थ्य जाँच टोली खटाएर स्वस्थ खसीबोकामा हरियो रंग संकेत गरेर मात्रै बिक्री गरिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष