५५० रुपैयाँ केजीमा खसी किन्नेकाे भीड (फाेटाेफिचर)

काठमाडौं । कोरोनाको महामारीकाबीच नेपालीहरुलाई दशैंको दौडधूपले छोडेको छैन । काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा सस्तो मूल्यमा खसीबोका पाइने भएपछि कोरोना संक्रमणकोको परवाह नै नगरी सर्वसाधारणको भीड लागेको छ । सरकारी स्वामित्वको लिमिटेडले ज्युँदो खसी र बोकाको प्रतिकेजी ५५० रुपैयाँमा बिक्री गरिरहेको छ । स्वास्थ्य जाँच टोली खटाएर स्वस्थ खसीबोकामा हरियो रंग संकेत गरेर मात्रै बिक्री गरिएको छ ।
ताजा अपडेट
-
लखनउ टी–२० : न्यूजिल्याण्डले दियो भारतलाई १०० रनको लक्ष्य
-
बेलायती प्रधानमन्त्री सुनकले बर्खास्त गरे पार्टी अध्यक्ष
-
नेपाल आइपुगिन् अमेरिकी उपविदेशमन्त्री नुल्यान्ड
-
रविको पद प्राप्ति र समाप्तिमा दोषी को ?
-
चर्चित युवा ज्योतिषी दिवाकर पन्तको दोस्रो पुस्तक ‘दिव्य वास्तु विज्ञान’ बजारमा
प्रतिक्रिया