NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

गोकुल बास्कोटालाई कोरोना पोजेटिभ

काठमाडौं । पूर्व मन्त्री एवं नेकपाका नेता गोकुल बास्कोटालाई कोरोना पोजेटिभ देखिएको छ । नेता बास्कोटाले सामाजिक संजालमार्फत आफूलाई कोरोना पोजेटिभ देखिएको सार्वजनिक गरेका हुन् । ‘मलाई पनि पोजेटिभ देखियो।तर राम्रो के भने बितेको दश दिन यता मैले कसैलाई भेटेको छैन।मलाई त लक्षण बिनै देखियो तर श्रीमती तारा मानन्धरलाई लक्षण सहित।दुबै छोरालाई नेगेटिभ देखिनु चै धेरै राम्रो। सुरक्षित रहौं ।’ बास्कोटाले लेखेका छन् ।