NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ७ गते

तिहार आउँदा भक्तपुरमा माटाका भाँडा बनाउन भ्याईनभ्याई

https://www.youtube.com/watch?v=y3n0JIjIebw तिहार आउँदा भक्तपुरमा माटाका भाँडा बनाउन भ्याईनभ्याई हुन्छ । अरु समयमा माटाका भाँडा फाट्टफुट्ट बिक्री हुन्छन् । तर, तिहारमा भने पाला, अम्बरा, धूपौरो, गमला, सुराई, कालिञ्चा र खुत्रुकेको माग धेरै हुने गरेको छ । ।