NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

कोरोना संक्रमण बढ्यो तर, बजारमा भीड घटेन

https://www.youtube.com/watch?v=stzTZsV0oNU पछिल्लो केही महिनायता नेपालमा दिनहुँ कोरोना संक्रमणको दर दुई तीन हजारका दरले बढेको छ । दिनदिनै जोखिम बढ्दो छ । तर, दशैं, तिहार, छठ जस्ता चाडबाडका बेलामा बजारमा मानिसहरुको भीड घटेकाे छैन । बरु बढ्दाे छ ।