NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

प्रदेश प्रमुख र मुख्यमन्त्रीका कार्यक्षेत्र उता बासस्थान यता

https://www.youtube.com/watch?v=MgYFJFIYnLM मुख तथा मुख्यमन्त्रीहरुको आवास भवनको निर्माण कार्य चलिरहेको छ । ललितपुरको सैंबु भैंसेपाटीस्थित सो भवनको निर्माण कार्य २ वर्षभित्र सक्ने लक्ष्य रहेको छ । पहिलो ९६ रोपनी १० आनामा २४ ब्लकमा एक राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष निवासका साथै प्रतिनिधिसभाका उपसभामुखको भवन रहने छ । २७ रोपनी १२ आना क्षेत्रफलमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको सम्पर्क कार्यालय रहने गरी निर्माण कार्य भइरहेको छ ।