NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ८ गते

मंसिर २ गते पनि सार्वजनिक बिदा

काठमाडौं । सरकारले मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले भाइटिकाको भोलिपल्ट पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो । नेवार समुदायले मनाउने किजा पर्वमा पनि सार्वजनिक विदा दिने निर्णय सरकारले गरेको हो । उक्त दिन दिउसो नेपाल संवत् र बेलुका म्हपूजा गर्ने नेवारी संस्कृति छ । उक्त दिन नेपालभर सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ संस्था, शिक्षण संस्थाहरूसमेतमा सार्वजनिक विदा दिने घोषणा गरिएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष