NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सरकारले भन्यो – सक्नेले कोरोना परीक्षण र उपचारमा योगदान गर्नुस्

काठमाडौं । सरकारले सूचीकृत सरकारी प्रयोगशाला र अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । तर, रोगको लक्षण वा चिह्न देखिएका विरामीलेमात्र परीक्षण र उपचारको निःशुल्क सेवा पाउनेछन् । तर, कोरोना बिमा गरेकाको खण्डमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट व्यहोरिने सरकारले जनाएको छ । परीक्षण र उपचारमा योगदान गर्न चाहनेका लागि सहयोग गर्न पनि सरकारले आह्वान गरेको छ । सक्षम, इच्छुक र योगदान गर्न चाहनेले परीक्षण र उपचारमा योगदान गर्न सक्नेछन् ।

ताजा अपडेट

नेपालवाच विशेष