NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बंगलादेशसँग नेपालले गोल खायो

काठमाडौं । नेपालले बंगलादेशसँग गोल खाएको छ । दुई मैत्रीपूर्ण खेल मध्ये पहिलो खेल खेलिरहेको नेपालले पहिलो हाफको १० मिनेटभित्रै पहिलो गोल खाएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष