NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ १३ गते

कृषि सडकले खुशीयाली

बनेपा । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौंरीदेउराली गाउँपालिका वडा नं. ९ मा कृषि सडक निर्माण भएको छ । गाउँपालिकाको करिब ८ लाख बजेटमा निर्माण भएको उक्त सडकले स्थानीयवासीलाई निकै सहज बनाएको छ । सो सडकले वडाबाट गाउँपालिका केन्द्र र मध्यपहाडी लोकमार्ग समेत जोडेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष