NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

दीपावलीमा देखिएको सुन्दर काठमाडौं [फोटोफिचर]

तिहारमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ । आफ्नो घरआँगन सफा गरी लक्ष्मीलाई आमन्त्रण गर्न घरघरमा दीपावली गरिन्छ । शनिबार साँझ हिन्दु धर्मावलम्बीहरुले घरघरमा पूजा आराधना गरी लक्ष्मी पूजा गरेका छन् । लक्ष्मीपूजाको दिन शनिबार साँझ दीपावली गरिंदा यस्तो देखियो काठमाडौं : फाेटाे : अनिल लिम्बु