NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जिल्ला प्रशासन काठमाडौंको क्यान्टिनमा लागेकाे आगलागी नियन्त्रणमा

काठमाडाैं । जिल्ला प्रशासन कार्यालय काठमाडौंको क्यान्टिनमा आगलागी भएको छ । क्यान्टिनको ग्याँस लिक भएर सामान्य आगलागी भएको जिप्रकाका सूचना अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए । उनले आगो तत्कालै नियन्त्रणमा लिन सकिएकाले ठूलो क्षति हुन नपाएको बताए ।