NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ ८ गते

नेकपाको स्थायी समिति बैठक २१ मंसिरमा बस्ने

काठमाडौं । नेकपाको स्थायी समिति बैठक पनि सरेको छ । सचिवालय बैठक २० गतेलाई सारिएपछि स्थायी समिति बैठक पनि २१ मंसिरका लागि सारिएको नेकपा स्रोतले बताएको छ । यस अघि नै १८ मंसिरका लागि स्थायी समिति बैठक ताेकिएकाे थियाे ।

ताजा अपडेट

नेपालवाच विशेष