ओली नआएपछि नेकपा बैठक २० गतेसम्मका लागि स्थगित

काठमाडौं । अध्यक्ष केपी ओली सहभागी नभएपछि नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रचण्ड पक्षधरसँग घम्साघम्सी परेपछि ओलीले बुधबारको बैठकमा उपस्थित नहुने बताएका थिए ।बुधबार एक बजेलाई बोलाइएको बैठक दुई बजेलाई सारियो । तर, पौने तीनबजे तिर बैठक स्थगित हुन पुग्यो । ओलीबाहेकका अरु नेता बालुवाटारस्थित बैठक स्थल पुगे पनि एकैछिन् अनौपचारिक छलफलपछि बैठक स्थगित भएको छ ।
ताजा अपडेट
-
चेल्सीकी एम्मा हेस र साम केरले जिते ‘एफए वुमेन्स सुपर लिग’ उपाधि
-
अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य वृद्धि भयोः मन्त्री बडू
-
बालेनले काठमाडौंको मेयरमा जितेपछि के भनिन् उनकी श्रीमतीले ?
-
उपमेयरमा निर्वाचित सुनिता भन्छिन् : शासक होइन सेवक भएर कर्तव्य पूरा गर्छु
-
इन्धनमा लगाइँदै आएको कर घट्यो, शीर्षकबारे निर्णय हुन बाँकी
प्रतिक्रिया