NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ १३ गते

ओली नआएपछि नेकपा बैठक २० गतेसम्मका लागि स्थगित

काठमाडौं । अध्यक्ष केपी ओली सहभागी नभएपछि नेकपाको सचिवालय बैठक स्थगित भएको छ । प्रचण्ड पक्षधरसँग घम्साघम्सी परेपछि ओलीले बुधबारको बैठकमा उपस्थित नहुने बताएका थिए ।बुधबार एक बजेलाई बोलाइएको बैठक दुई बजेलाई सारियो । तर, पौने तीनबजे तिर बैठक स्थगित हुन पुग्यो । ओलीबाहेकका अरु नेता बालुवाटारस्थित बैठक स्थल पुगे पनि एकैछिन् अनौपचारिक छलफलपछि बैठक स्थगित भएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष