२८ मंसिरमा नेकपाको पुनः स्याथी समिति बैठक बस्ने, पाँच पुसमा बस्नेगरि सर्याे केन्द्रीय समिति बैठक

नेकपा स्थायी समितिको बैठक सकिएको छ । बिहीवार पार्टी कार्यालय धुम्बाराहीमा दुई बजेदेखि बसेको डेढ घण्टा बसेर सकिएको हो । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसेको थियो । एक सातापछि नेकपाको पुनः स्याथी समिति बैठक बस्ने र पुस पाँच गते केन्द्रीय समिति बैठक बस्ने निर्णय पनि आजकाे बैठकले गरेकाे छ ।
ताजा अपडेट
-
नेपाललाई दक्षिण एशियामा शिक्षाको हब बनाउन सकिन्छ ?
-
नयाँ बानेश्वरबाट मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ
-
बञ्चरेडाँडामा फोहर व्यवस्थापनमा भइरहेको अवरोध अन्त्यका लागि ३ बुँदे सहमति
-
पूर्वयुवराज्ञी हिमानी अस्पताल भर्ना
-
मुख्यमन्त्री केजरीवालले सुरु गरेको ‘भारतलाई पहिलो बनाऔँ’ अभियान के हो ?
प्रतिक्रिया