NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ १० गते

नेकपा स्थायी समिति बैठक स्थगीत

काठमाडौँ । नेकपा स्थायी समितिको बैठक मुख्य कार्यसुचीमा प्रवेश नै नगरि स्थगीत भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सभासद् कामनसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगीत भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी समितिको अर्को बैठक पुस १ गते दिउँसो १ बनेका लागि तोकिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष