नेकपा स्थायी समिति बैठक स्थगीत

काठमाडौँ । नेकपा स्थायी समितिको बैठक मुख्य कार्यसुचीमा प्रवेश नै नगरि स्थगीत भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पार्टी केन्द्रीय सदस्य एवं पूर्व सभासद् कामनसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै स्थगीत भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । स्थायी समितिको अर्को बैठक पुस १ गते दिउँसो १ बनेका लागि तोकिएको छ ।
ताजा अपडेट
-
सरकारको नीति तथा कार्यक्रमबारे आयो मिश्रित प्रतिक्रिया, कसले के भने ?
-
किरणलाई हटाएर नवयुगलाई कप्तान बनाइयो
-
बालेनबारे लाउरेको प्रतिक्रिया : मेरा मितज्यूले बबालै गरे
-
ललितपुर महानगरको मेयरमा फेरि चिरीबाबु, मतगणना नसकिँदै दिए व्यञ्जनकारले बधाई
-
यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
प्रतिक्रिया