NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०७९ जेठ १३ गते

प्रधानमन्त्रीले एकलौटी सुरु गरे संवैधानिक परिषद्को बैठक, सभामुख र विपक्षी दलका नेताको बहिस्कार

काठमाडौं । अध्यादेश जारी भएपछि नेकपाको आन्तरिक विवाद र प्रतिपक्षीकोसमेत असन्तुष्टिकाबीच संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बालुवाटारमा जारी बैठकमा अध्यक्ष प्रधानमन्त्री ओलीसहित सदस्यहरू प्रधानन्यायाधीश चोलेन्द्र समशेर जवरा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी छन् । प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख अग्नी सापकोटाले भने बैठक बहिस्कार गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष