NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

करण केसीले पहिलो ओभरमै दिलाए सफलता

काठमाडौं । २०४ रनको विशाल लक्ष्य पछ्याएको पुपुपा न्युगिनीले पहिलो ओभरमै विकेट गुमाएको छ । त्रिदेशीय सिरिजको खेलमा नेपालको तर्फबाट करण केसीले पहिलो ओभरको चौथो बलमै लेगा सियाकाको विकेट लिएका हुन् ।

करणले ३६ खेलबाट ५० विकेट पूरा गरेका हुन् ।

नेपाल ब्याटरले विष्फोटक ब्याटिङ गर्दा नेपालले पिएनजीलाई विशाल लक्ष्य दिएको हो । आजको खेल जित्दा नेपाल सहजै फाइनलमा पुग्नेछ ।

तीन देशले दुई दुई खेल अर्काविरुद्ध विरुद्ध शीर्ष दुईमा पुग्ने टिमले फाइनल खेल्नेछन् ।