NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

बालुवाटारमा सर्वदलीय बैठक सुरु, यस्ता छन् एजेन्डा

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले आह्वान गरेको संसदमा प्रतिनिधित्व गर्ने राजनीतिकले दलहरूको बैठक बालुवाटारमा सुरू भएको छ । बैठकको सुरूमै सहभागी नेताहरूलाई प्रधानमन्त्री ओलीले स्वागत गर्दै छलफल आयोजना गर्नुपर्ने उद्देश्यबारे जानकारी गराएका छन् । बैठकमा सहभागी नेताहरुलाई उनले कोरोना महामारीको रोकथाम तथा नियन्त्रण, प्राप्त उपलब्धिहरूको रक्षा, संविधानविरोधी र हिंसात्मक गतिविधिहरूको विरोधमा एकजुट हुन आग्रह गरेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । छलफल भने अझै जारी छ ।