कोरोनाबाट पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ८७ संक्रमित, ५५ को मृत्यु - Nepal Watch Nepal Watch

कभर न्यूज

बैशाख २१, २०७८ मंगलबार


कोरोनाबाट पछिल्लो २४ घण्टामा ७ हजार ५ सय ८७ संक्रमित, ५५ को मृत्यु


काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)बाट पछिल्लो २४ घण्टामा ७ हजार पाँच सय ८७ जना संक्रमित भएका छन् । ५५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्