NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

ओलीले बनाए ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले महाधिवेशन आयोजक समिति गठन गरेका छन् । उनले साविकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । ओलीको कदमसँगै नेकपा औपचारिक रुपमा फुटेको छ ।