NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एसईई परिक्षाको फारम खुल्यो

काठमाडौं । माध्यमिक शिक्षा परिक्षा (एसईई)का लागि फारम खुलेको छ । २०७७ सालको परिक्षाका लागि राष्ट्रिय परिक्षा बोर्डले फारम खुलाएको हो । अगाामी वर्षको जेठमा परिक्षा गर्ने तयारी गरिरहेको बोर्डले पुस १६ देखि माघ २१ सम्ममा फारम भर्न परिक्षा दिने विद्यार्थीहरुलाई आह्वान गरेको छ । अघिल्लो वर्ष कोभिडका कारण एसईईको परिक्षा सम्भव भएको थिएन् । यसवर्ष भने विदा नदिएर पढाई गर्ने र जेठमा परिक्षा गर्ने तयारी भईरहेको बोर्डले जनाएको छ ।