NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

प्रधानमन्त्रीको कदमविरुद्ध माइतीघरमा प्रचण्ड–नेपाल समूहको धर्ना [भिडियोसहित]

काठमाडौं । ५ पुसमा प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा नेकपाको प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंको माइतीघरमा धर्ना दिएको छ । सरकारको कदमविरुद्ध तेस्रो चरणको आन्दोलन अन्तर्गत विरोध कार्यक्रममा उत्रिनुपरेको नेतृ पम्फा भुसालले जानकारी दिइन् । ‘संविधानमा नभएको व्यवस्था अनुसार प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले संविधान मिच्ने काम गर्नुभएको छ’ भुसालले भनिन्, ‘यो कदम नसच्चिएसम्म हामी विरोध र प्रदर्शनमा उत्रिन्छौं ।’

ताजा अपडेट

नेपालवाच विशेष