NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

चावाहिलमा टायर जलाएर आन्दोलनकारीहरूकाे प्रदर्शन [फाेटाेफिचर]

काठमाडौँ – बिहीबार नेकपाको प्रचण्ड– माधव नेपाल समूहले गरेको आमहड्ताल सफल बनाउन आन्दोलनकारीहरूले देशैभर प्रदर्शन गरिरहेका छन् । उपत्यका बाहिर छिटपुट मात्र रहेको प्रदर्शनलाई आन्दोलनकारीहरूले काठमाडौँमा सघन बनाएका छन् ।विहीबार बिहानैदेखि आन्दोलनकारीहरूले सवारी साधनमा तोडफोड तथा आगजनी गरेका छन् । यसै क्रममा आन्दोलनकारीहरूले काठमाडौँको चावाहिलमा टायर बालेर सरकार विरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक र राष्ट्रहीत विपरित रहेको दाबी गरिरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष