NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

मानव साङलोले टुँडिखेल घेर्दै प्रचण्ड–नेपाल समूह [फोटोफिचर]

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–नेपाल समूहले मानव साङलोले टुँडिखेल घेराउ गरेको छ । विघटनविरुद्धको चौथो चरणको आन्दोलन अन्तर्गत पार्टीका कार्यकर्ता, मजदुर, विद्यार्थी, जिल्ला कमिटीसहितका संगठन र जनवर्गीय संगठनमा आवद्ध कार्यकर्तामार्फत् उनीहरुलले मानव साङलो बनाएर एक घण्टा टुँडिखेल घेरेका हुन् ।