NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

‘मेलम्चीकै पानीले काठमाडौंलाई धान्छ, याङ्ग्री र लार्के चाहिंदैन’ [भिडियो]

काठमाडौं । इन्जिनियर राजनराज पाण्डे मेलम्ची खानेपानी विकास समितिका पूर्व कार्यकारी उपनिर्देशक हुन् । उनले सन् २०१२ देखि करिब तीन वर्ष समितिको कार्यकारी उपनिर्देशकको जिम्मेवारी सम्हाले । करिब डेढ वर्षअघि खानेपानी मन्त्रालयबाट निवृत्त पाण्डेसँग राष्ट्रिय गौरवका २४ आयोजनामध्ये सबैभन्दा पहिले सम्पन्न हुने चरणमा रहेको मेलम्ची खानेपानी आयोजनाबारे नेपालवाचको भिडियो कुराकानी : https://youtu.be/PTtU_Fpb104