NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

बंगलादेशविरुद्ध नेपालको अर्को गोल, पहिलो हाफमै २ गोलको अग्रता

काठमाडौं । थ्री नेसन्स कप फाइनलमा नेपालले बंगलादेशविरुद्ध २–० गोलको अग्रता बनाएको छ । खेलको ४२ औं मिनेटमा विशाल राईले गोल गरेका हुन् । त्यसअघि खेलको १९ औं मिनेटमा संगोज राईले नेपालका लागि पहिलो गोल गरेका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष