NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

त्रिविले माग्यो ३० उपप्राध्यापक (सूचनासहित)

  त्रिभुवन विश्वविद्यालय सेवा आयोगले ३० जना उपप्राध्यापकका लागि दरखास्त आह्वान गरेकाे छ। आयाेगले मंगलबार सूचना जारी गर्दै कानुन, ग्रामीण विकास र मैथिली पढाउन उपप्राध्यापक माग गरेको हाे। कानुनतर्फ २२ जना, ग्रामीण विकासका लागि ७ जना र मैथिली पढाउन १ जना उपप्राध्यापक माग गरिएको छ।   ४५ वर्ष ननाघेका र याेग्यता पुगेकाले दरखास्त दिन सक्नेछन्। साउन १८ गतेभित्र दरखास्त फारम बुझाइसक्नुपर्नेछ।