NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

जनपद र प्राविधिकतर्फ गरी झन्डै ६ सय जनालाई नेपाल प्रहरीमा जागिर खुल्यो

काठमाडौं । नेपाल प्रहरीले ६ सय हाराहारी जनशक्ति थप गर्न भन्दै आवेदन आह्वान गरेको छ ।

शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै जनपदमा ३६७ र प्राविधिकतर्फ २२८ गरी कूल ५९५ पदका लागि भर्ना खुलाएको जनाएको छ ।

प्रहरी सहायक निरीक्षकतर्फ साढे ३ सयभन्दा बढीको आवेदन माग गरिएको हो । यसैगरी सूचना प्रविधि निर्देशनालय, इञ्जिनियरसहितका पदका लागि भर्ना खोलिएको छ ।

हेर्नुहोस् सूचना :