NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

नेपाली सेनाले माग्यो २८ कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा २८ कर्मचारी माग गरेको छ ।

आजको गोरखापत्र दैनिकमा पदपूर्तिसम्बन्धि सूचना प्रकाशित गर्दै सेनाले सूचना प्रविधि अधिकृतदेखि सह–प्राध्यापक, शिक्षक, मेडिकल अफिसरसहितका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको हो ।

सेनाले करार सेवामा ती पदहरुका लागि दरखास्त मागेको हो । १५ दिनभित्र ती पदहरुका लागि आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।