NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

नेपाललाई अग्रता, विमलले गरे गोल

काठमाडौं । मरिससविरुद्ध नेपालले एक गोलको अग्रता लिएको छ । दोस्रो हाफको नवौं मिनेटमा विमल घर्ती मगरले अग्रता लिएका छन् ।

दुई वर्षपछि राष्ट्रिय टिममा परेका उनले पहिलो खेलमै गोल गरेका हुन् ।

उनी दुई वर्ष इन्जुरीसँगै विभिन्न कारण राष्ट्रिय टोलीमा परेका थिएनन् ।