NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

महालक्ष्मी विकास बैंकका ग्राहकलाई हेभन्ली स्पामा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड र हेभन्ली स्पा बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाका साथै, मोबाइल बैंकिङमार्फत भुक्तानी हुने प्रणालीमा पनि सहज होस भन्ने हेतुले यस्तो सहकार्य गरेको जनाएको छ ।

उक्त सम्झौता पश्चात यस बैंकको डेबिट कार्ड, क्युआर (स्क्यान पे), महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरुले विभिन्न सेवाहरुमा छुट पाउने छन् ।

यस बैंकले हाल १०३ वटा शाखामार्फत सेवा प्रदान गर्दै आएको छ ।