NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

प्रधानन्यायाधीशमाथि आरोप : कार्यसम्पादनमा असक्षमता

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरामाथि महाअभियोग दर्ता भएको छ । आज विहान ११ बजेर १० मिनेट जाँदा जबरामाथि महाअभियोग गर्दा भएको हो ।

महाअभियोग दर्ता गर्दा जबरालाई कार्यसम्पादनमा असक्षमता देखाएको आरोप लगाइएको छ ।

माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङ, कांग्रेस नेतृ पुष्पा भुषाल र नेकपा एकीकृत समाजवादीका नेता जिवराम श्रेष्ठ महाअभियोगको प्रस्तावक छन् ।