NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौं । च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले सानदार जित दर्ता गरेको छ । आज बिहान भएको खेलमा सिटीले स्पोर्टिङविरुद्ध ५-० गोलको सानदार जित दर्ता गरेको हो ।

अन्तिम १६ को पहिलो लेगमा फराकिलो जित दर्ता गर्ने क्रममा सिटीले पहिलो हाफमा चार र दोस्रो हाफमा एक गोल गरेको थियो ।

महरेजले सातौं मिनेटमा, बेर्नान्डो सिल्भाले १७ र ४४ औं मिनेटमा र फोडिनले ३२ औं मिनेटमा पिएसजीका लागि गोल गरेका थिए ।
दोस्रो हाफको ५८ औं मिनेटमा रहिम स्ट्रलिङले गोल गरे ।
अब दोस्रो लेग अर्को महिना हुनेछ ।

ताजा अपडेट

नेपालवाच विशेष