NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

विश्वकप छनोटमा टस हारेपछि ओमानविरुद्ध ब्याटिङ गरेको नेपाललाई सुरुवाती झट्का

काठमाडौं । टी–२० विश्वकप छनोटमा नेपालले ओमानविरुद्ध ब्याटिङ थालेको छ । टस जितेर ओमानले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाली टोली ब्याटिङमा उत्रिएको हो ।

नेपालको ओपनिङ ब्याटिङमा आशिफ शेख र कुशल भुर्तेल उत्रेका छन् । तर ओपनर आशिफ शेख ४ रन बनाएर आउट भएका छन् ।