NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

विश्वकप छनोटमा नेपाललाई सुरुवाती दुई झट्का

काठमाडौं । टी–२० विश्वकप छनोटमा नेपालले ओमानविरुद्ध नेपालले सुरुवाती दुई झट्का बेहोरेको छ ।

टस हारेर ओमानविरुद्ध ब्याटिङ थालेको नेपाली टिमले ओपनर ब्याटस्म्यानद्वय आशिफ शेखलाई ४ र कुशल भुर्तेललाई ५ रनमा गुमाएको हो । ५ ओभर सकिंदा नेपाल दुई विकेट गुमाउँदै २८ रनको स्थितिमा छ ।

अहिले क्रिजमा ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरी छन् ।