NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

टी–२० विश्वकप छनोटमा नेपालको कमजोर सुरुवात, १० ओभरमा ४ विकेट गुम्दा ४५ रन

काठमाडौं । टी–२० विश्वकप छनोटमा नेपालले कमजोर सुरुवात गरेको छ । ओमानविरुद्ध टस हारेर ब्याटिङमा उत्रिएको नेपालले कमजोर सुरुवात गरेको हो ।

नेपालका प्रारम्भिक ब्याट्सम्यान आशिफ शेख ४ र कुशल भुर्तेल ५ रन बनाएर आउट हुन पुगे । केही सम्हालिन खोजे पनि ज्ञानेन्द्र मल्ल पनि १५ र दीपेन्द्रसिंह ऐरी ११ रन बनाएर आउट भएका हुन् ।

नेपालले १० आनेभरमा ४ विकेट गुमाएर ४५ रन जोडेको छ ।