NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ओमानविरुद्ध नेपाललाई पहिलो ओभरमै सफलता

काठमाडौं । नेपालले ओमानविरुद्ध पहिलो ओभरमै सफलता हात पारेको छ ।

११८ रनको लक्ष्य पछ्याएर नेपालविरुद्ध ब्याटिङमा उत्रिएको ओमानीको पहिलो ओभरमा नै कमल ऐरीले विकेट लिएका हुन् । तेस्रो बलमा नै उनले विकेट हात पारे ।

कश्यप प्रजापति शून्य रनमै आउट भएका हुन् ।