NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

नेपालको जितबारे पूर्वकप्तान खड्काले भने : सनसनीपूर्ण सुरुवात

काठमाडौं । पूर्वकप्तान पारस खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
‘सनसनीपूर्ण प्रतियोगिता सुरुवात । टोलीको एक शानदार प्रयास’, उनले ट्विटरम लेखेका छन् ।

आज भएको टि–२० क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनको जित हात पारेको छ ।