NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

नेपाललाई छैटौं सफलता

काठमाडौं । टि–२० विश्वकप क्रिकेट छनोट क्यानडाविरुद्ध नेपालले छैटौँ सफलता हासिल गरेको छ । छैटौँ विकेट रनआउटको रुपमा हासिल भएको हो ।

पाचौँ विकेट कप्तान सन्दीप लामिछानेले हात पारेका थिए । यसअघि कमलसिंह ऐरीलेले दुई तथा अविनाश बोहराले एक विकेट लिएका थिए ।

अर्को विकेट पनि रनआउटको माध्यमले हात परेको हो ।

क्यानडाले टस जितेर ब्याटिङ गर्ने निधो गरेको हो ।

यस्तो छ नेपालको प्लेइङ ११ :

सन्दीप लामिछाने (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अविनाश बोहरा ।