NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

युएईविरुद्ध टस हारेपछि पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । टि–२० विश्वकप छनोटमा नेपालले युएईविरुद्ध टस हारेपछि पहिले बलिङ गर्ने भएको छ । युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाली टिमले पहिले बलिङ गर्ने भएको हो ।

नेपालले पहिले बलिङ गर्दा युएईलाई १३० रनभित्रै रोक्ने रणनीति बनाएको छ ।

युएईविरुद्ध जित हात पार्न सके नेपालले आगामी अक्टोबर नोभेम्बरमा हुने टि २० विश्वकप खेल्न पाउनेछ ।