NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

संशोधनविना एमसिसी पारित गर्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसिसीमा आपत्तिजनक बुँदा भएको बताएका छन् ।

उनले संसद्मा एमसिसीबारे सामान्य छलफलमा बोल्दै एमसिसीका प्रावधान र नेपालको कानूनसँग बाझिएको दाबी गरेका छन् ।

‘यथास्थितिमा पारित गर्ने पक्षमा हामी छैनौं । संसोधन गर्न आवश्यक छ’, उनले भने ।