NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

नेपालले लियो चौथो विकेट

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजअन्तर्गत अहिले नेपालले घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)विरुद्ध चौथो विकेट लिएको छ ।

नेपालका लागि आरिफ शेखले चौथो विकेट लिएका हुन् ।

यसअघि कप्तान सन्दीप लामिछाने, करण केसी र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएका थिए ।

युएईले ३७ ओभरमा १३४ रन बनाएको छ ।

नेपालले युएईका तीन विकेट चट्कायो, सन्दीप, करण र दीपेन्द्रले लिए एक–एक विकेट

ताजा अपडेट

नेपालवाच विशेष