NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सोमपालले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं । सोमपाल कामीले एकै ओभरमा दुई तथा कप्तान सन्दीपले एक लिएपछि युएईकाे ब्याटिङ केही धर्मराएको छ ।

नेपालले हालसम्म आठ विकेट दिइसकेको छ ।

युएईले ४७ं४ ओभरान १८५ रन बनाएर खेलिरहेको छ ।

सन्दीपले दिलाए नेपाललाई पाँचौ सफलता