NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

अष्ट्रेलियन क्रिकेटर म्याक्सवेलले गरे भारतीय मुलकी युवतीसँग विहे

काठमाडौं । अष्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेलले भारतीय मुलकी युवतीसँग विहे गरेका छन् ।

उनले फार्मेसिस्ट बिनी रमणसँग शुक्रबार विहे गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Everything about Vini Raman - Glenn Maxwell's Indian Fiancé: Why is their  wedding invite going viral | Trending News – India TV

बिनी लामो समयदेखि अष्ट्रेलियामा बस्दै आइरहेकी छिन् । म्याक्सवेल र बिनीले हिन्दू र क्रिस्चियन दुवै संस्कारबाट अष्ट्रेलियामै विहे गरेका हुन् ।

यी दुईबीच लामो समयदेखि प्रेम रहँदै आएको थियो ।

३३ वर्षीय म्याक्सवेल टि–२० क्रिकेटका लागि योग्य ब्याटर मानिन्छन् । उनले इण्डियन प्रिमियर लिग (आइपिएल) पनि खेलेका छन् ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष