NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मलेसियाविरुद्ध पहिलो बलमै नेपाललाई सफलता

काठमाडौं । टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले पहिलो बलमै विकेट गुमाएको छ । करण केसीले पहिलो बल खेलिरहेका मलेसियाका भिरनदीप सिंहको विकेट लिएका हुन् ।

त्रिदेशीय सिरिजका आ–आफ्ना खेलमा नेपाल र मलेसिया दुवैले पपुवा न्युगिनलाई पराजित गरेका थिए ।