NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सन्दीपले दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं । त्रिदेशीय सिरिजमा मलेसियाविरूद्द सन्दीप लामिछानेले नेपाललाई चाैथाे सफलता दिलाएका छन् ।

पहिलो बलमा नै करण केसीले पहिलो विकेट र कुशल मल्लले दोस्रो विकेट लिए । तेस्रो विकेट दीपेन्द्रसिंह एेरीले लिए । ३८ बलमा २४ रन बनाएर खेलरहेका अहमेद फैजलाई सन्दीपले कुशल मल्लमार्फत् क्याचआउट गराएर चाैथाे विकेट लिएका हुन् ।

खेलमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।