NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

लगातार तीन छक्का प्रहार गर्दै दीपेन्द्रले हाने अर्धशतक

काठमाडौं । त्रिदेशीय टी २० सिरिजमा लगातार तेस्रो छक्का प्रहार गर्दै दीपेन्द्रसिं ऐरीले अर्धशतक प्रहार गरेका छन् ।

उनले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध २९ बलमा ५५ रन बनाएका हुन् ।

१८ ओभर सकिंदा नेपालले ३ विकेट क्षतिमा १६७ रन जोडेको छ ।