NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

देउवालाई स्वागत गर्न मोदी त के क्याबिनेट मन्त्रीसमेत विमानस्थल गएनन्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भारत भ्रमणको सिलसिलामा आज अपराह्न नयाँ दिल्ली पुगेका छन् ।

एउटा देशको प्रधानमन्त्रीलाई स्वागत् गनै सामान्यतया अर्को देशको प्रधानमन्त्री जानुपर्ने हो । तर, नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी त के भारतका कुनै क्याबिनेट मन्त्रीसमेत विमानस्थलमा गएनन् ।

उनलाई इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा राज्यमन्त्री अजय भटलगायतले मात्र स्वागत गरेका छन् ।

तीन दिने भ्रमणका लागि प्रधानमन्त्री देउवा भारत प्रस्थान