NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा संसद् विघटन

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् । सरकार गठनमा साथ दिएका दल नै विपक्षमा उभिएर अल्पमतमा परेपछि उनले आज संसद् विघटन गरेका हुन् ।

पाकिस्तानको ३४२ सदस्यीय तल्लो सदन नेशनल एसेम्ब्लीमा खानको पक्षमा मात्रै १४२ र विपक्षमा १९९ सांसद खडा भएका थिए । योसँगै उनी संसदमा अल्पमतमा परेका हुन् ।

संकटमा पाकिस्तानी प्रधानमन्त्री खान, आज अविश्वास प्रस्ताव फेस गर्दै

 

ताजा अपडेट

नेपालवाच विशेष